प्रतिनिधि सभा सदस्य निर्वाचन, २०८२
दिन बाँकी

महत्त्वपूर्ण सूचना

NepalFlag

वि.सं:

नेपाल संवत: ११४६ सिल्लागा आमै - ३०

परिचय

जिल्ला अस्पताल संखुवासभा संखुवासभाको जिल्लाको खाँदबारी नगरपालिका वडा नं १ मा अवस्थित रहेको छ। यो अस्पताल वि.स. २०३३ सालमा १५ शैयाको अस्पतालको रुपमा स्थापना भई वि.स. २०७४ सालमा ५० शैयाको अस्पतालमा अपग्रेड भएको हो।हाल यस अस्पतालले बहिरङ्ग,अन्तरङ्ग,आकस्मिक सेवा, प्रयोगशाला सेवा, रेडियोलोजि सेवा, फार्मेसी सेवा, प्रसुति सेवा, शल्यक्रिया द्धारा प्रसुति सेवा, सामान्य शल्यक्रिया सेवा ,आई सि यु, NICU सेवा , फिजियोथेरापी सेवा ,MCH Clinic, ART सेवा,पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ्ग सेवा प्रदान गरिरहेको छ।